आज:  | Thu, 28, Oct, 2021

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धादिङबेशीमा 29 जनाले गरे रक्तदान

२४ फाल्गुन २०७७, सोमबार १४:५५ मा प्रकाशित ( ७ महिना अघि) २६९ पाठक संख्या
नारी बाटिका

आईतवार २४ धादिङबेशी विपी टोल स्थित नारी जागरण केन्द्र तथा नारी विकास सहकारीकोआफ्नै नव निमिर्त भवन मा सम्पन्न भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १३ जना पुरुष गरि कुल २९ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको छ यस रक्तदान कार्यको लागी धादिङ अन्र्तरगत क्त संन्चारको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो भने कार्यक्रम व्यवस्थापनमा रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले सहयोग उर्याउनु भएको थियो । नारी जागरण केन्द्र र नारी विकास सहकारीद्धारा सयुक्त रुपमा आयोजित रक्तदानमा केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,सहकारीका संन्चालक तथा कर्मचारी,धादिग आर्मी व्यारेका गुल्मपती कमिल सिंड,शसस्त्र प्रहरी वल धादिगका प्रमुख डिएस््रपी यमुना सिंखडा लगायत उहाँका टिमहरुबाट र संस्थका सम्पुर्ण सदस्य तथा कर्मचारीहरु  रक्तदान गर्नमा उत्साह जनक सहभागिता हुनु भएको
थियो ।

प्रतिक्रिया दिनुहोस