आज:  | Thu, 04, Mar, 2021

होम आइसोलेशनमा धेरैलाई मानसिक अशान्ति

२६ पुष २०७७, आईतवार १३:१२ मा प्रकाशित ( १ महिना अघि) ४५ पाठक संख्या
नारी बाटिका

२6 पुस । 
कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक अशान्ति भएको पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले गरेको सर्वेक्षण अनुसार ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेशनमा बस्दा मानसिक अशान्ति भएको पाइएको छ । सहभागीले मानसिक अशान्ति भए पनि परिवारको साथ र सहयोग पाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस