आज: | Thu, 04, Mar, 2021
२6 पुस ।
कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्ने धेरैलाई मानसिक अशान्ति भएको पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्ले गरेको सर्वेक्षण अनुसार ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेशनमा बस्दा मानसिक अशान्ति भएको पाइएको छ । सहभागीले मानसिक अशान्ति भए पनि परिवारको साथ र सहयोग पाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस